विधेयक टेबल

६ बर्ष अगाडि

राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “सेफगार्डस् एण्टी डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग  विधेयक २०७५” टेबल भएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले सो विधेयक टेबल गर्नुभएको थियो ।

उहाँले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको “प्रशासकीय अदालत विधेयक २०७६” लाई प्रतिनिधिसभाको बैठकबाट सम्बन्धित समितिको प्रतिवेदनमा उल्लेखित संशोधनसहित पारित भएको सन्देशको जानकारी बैठकमा दिनुभयो ।

६ बर्ष अगाडि

प्रतिक्रिया