एक वर्षमा साढे ३२ लाख ग्राहक थपिए

६ बर्ष अगाडि

काठमाडौं– गएको एक वर्षमा मुलुकभर थप ३२ लाख ग्राहकले मोबाइलमार्फत बैंकिङ सूचना लिन थालेका छन् । 
यो करीब ६४ प्रतिशतको वृद्धि हो । ०७५ असारमा ५० लाख ८६ हजार ग्राहकले मोबाइल बैंकिङ सुविधा लिएका थिए । 
०७६ असारमा आइपुग्दा यो संख्या बढेर ८३ लाख ४७ हजार पुगेको राष्ट्र बैंकको तथ्यांक छ । यो खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया