लामो दूरीका बसमा दुई चालक नराखे कारबाही

६ बर्ष अगाडि

काठमाडौं– सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा दुई चालक नराखे कारबाही थाल्ने भएको छ । सरकारले लामो दूरीमा चल्ने यातायातमा दुई चालक नराखी चलाएमा गाडी मालिक र कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको हो । 
एक जनामात्र चालक हुँदा चालक थकान र निदाउनाले बस दुर्घटना बढेको भन्दै सरकारले नियम कार्यान्वयनमा कडाइ गर्न लागेको हो । राजधानी दैनिकमा खबर छापिएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया