यसपटक कर्मचारीको तलब नबढ्ने, अर्थमन्त्रीले दिए प्रष्टोक्त्ति

८ बर्ष अगाडि

 
काठमाडौं - अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् । 

तनाब  बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् । 

कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेको छ ।

उक्त अवसरमा युनियनले आफ्नो १८ बुँदै माग राखेको थियो । आजको कारोबारले खबर  छापेको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया