काठमाडौं– सुन तस्करीका मुख्य नाइके ‘गोर’े भनिने चुडामणि उप्रेतीको नाम धेरैले सुनेका थिए । तर, यति धेरै सुन तस्करीका नाइके भनिएका गोरे कस्ता थिए भन्ने जिज्ञासा धेरैलाई थियो । गोरे पक्राउ नपर्दासम्म सञ्चारमाध्यममा आएका उनका तस्वीरमा गोरेको अनुहार सेतो अर्थात ‘गोरा’े नै देखिन्थ्यो ।
सो प्रकरणको अनुसन्धान गर्न गठित अनुसन्धान टोलीले तिनै गोरेलाई पक्राउ गरी गृहमन्त्रालयमा सार्वजनिक गर्यो ।
गोरेलाई गृहमन्त्रालय ल्याउँदा उनको अनुहार माक्सले छोएिको थियो । रातो क्याप र कालो माक्स लगाएका उनी गोरो नै देखिन्थे ।
प्रतिक्रिया