अख्तियार दुरुपयोग अनुसन्धान आयोगकामा भ्रष्टाचारको मुद्धा लागेपछि पूर्वसरकारी कर्मचारीहरुले आत्महत्या गर्न थालेका छन् । अहिलेसम्म सात जना पूर्वकर्मचारीले आत्महत्याको गरेका छन् ।
भ्रष्टाचारको आरोप लागेपछि मालपोत अधिकृत तथा नेपाली कांग्रेस पर्वतका सचिव रहेका युक्तप्रसाद श्रेष्ठ पूर्वसचिव दिनेशचन्द्र प्याकुरेल, नासु केदारनाथ ढुंगाना, प्रेमलाल चौधरी र सानु बन लोडर, रामबहादुर पाण्डे, र हरिप्रसाद आचार्यले आफ्नो जीवन नै समाप्त पारेका छन ।
यी हुन आत्महत्या गर्ने कर्मचारी
दिनेशचन्द्र प्याकुरेल पूर्वसचिव (अकुत सम्पत्ति)
केदारनाथ ढुंगाना, नासु (अकुत सम्पत्ति)
प्रेमलाल चौधरी र सानु बन लोडर (३३ किलो सुन)
रामबहादुर पाण्डे, वरिष्ठ अधिकृत, त्रिवि (९ लाई ६९ अंक बनाउने)
युक्तप्रसाद श्रेष्ठ र हरिप्रसाद आचार्य, नासु (ललिता निवास जग्गा प्रकरण)
प्रतिक्रिया