नेपाल–भारत मैत्री बस तस्करीका सुरक्षित माध्यम

६ बर्ष अगाडि

नेपाल–भारतमैत्री बसमा तस्करी हुने गरेको पाइएको छ । नेपाल–भारत चल्ने यात्रुवाहक बसमा कडाईका साथ जाँच नहुँदा तस्कर र अपराधिका लागि सुरक्षित माध्यम बनेको छ ।

बैशाखमा नयाँदिल्लीबाट भैरहवा नाका हुँदै काठमाडौँ जाँदै गरेको ना ५ ख ७२४५ नम्बारको नेपाल–भारतमैत्री बसलाई सशस्त्र प्रहरीले कैलालीस्थित कड्डा चौकी नाकामा जाँच गर्दा विस्फोटक पदार्थमेत फेला पारेको थियो । 

बस सेवा तस्कर र अपराधीका लागि सुरक्षित माध्यम बनेको देखिन्छ । यी बसहरु सीमानाका बाहेक भारतमा कतै जाँच हुँदैन । यो समाचार अन्नपूर्ण दैनिकमा लेखिएकाे छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया