अख्तियार प्रमुखलाई दुई सय वर्ष बाँच्नु भन्दै पूर्व कर्मचारीले गरे आत्महत्या

६ बर्ष अगाडि

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका  प्रमुख नविनकुमार मिघिरेलाई ‘दुई सय वर्ष बाच्नु’ भन्ने उल्लेख गर्दै एक पूर्वकर्मचारीले सुसाइड नोट लेखेर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

उदयपुर घर भएका ती पूर्वकर्मचारीले मालपोत कार्यालय कलंकीमा रहँदा भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका थिए । ‘मैले सरकारी कर्मचारी हुँदा दुई रुपैयाँ पनि घुस खाएको थिएनँ तर मलाई फसाईयो, अख्तियार प्रमुखज्यू तपाईं दुई सय वर्ष बाच्नुहोला,’  सुसाइड नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया