सार्वजनिक यातायात व्यवस्थापन विधेयक पेश

६ बर्ष अगाडि

‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात ९व्यवस्थापन० प्राधिकरण विधेयक, २०७६’ लाई राष्ट्रियसभामा पेश गरिएको छ । 

राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सो विधेयक प्रस्तुत गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २९ गते १ बजे बस्नेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया