प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाअन्तर्गत गठित विषयगत समितिमा हेरफेर गर्नुभएको छ ।
उहाँले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिबाट शिक्षा तथा स्वास्थ्य समितिमा सरिता न्यौपानेलाई हेरफेर गर्नुभएको हो ।
प्रतिवेदन पेश
तिनिधिसभाको आजको बैठकमा ‘भूमिसम्बन्धी ९आठौँ संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश भएको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले सदनसमक्ष सो प्रतिवेदन पेश गर्नुभएको हो ।
प्रतिक्रिया