विप्वलका कार्यकर्ता छा्ड्न आदेश

८ बर्ष अगाडि

काठमाडौँ- उच्च अदालतले नेकपा विप्लव  समुहका कार्यकर्तालाई पक्राउ गरी थुनामा राख्नु गैरकानुनी भएको भन्दै सोमबार थुनामुक्त गर्न आदेश गरेको छ । 

न्यायधीशद्धय ओमप्रकाश मिश्र र प्रकाशमान सिंह राउतको संयुक्त ईजलासले थुनामा राख्नुपर्ने कुनै कारण र आधार नदेखिएको भन्दै पक्राउ परेका ७ जनालाई थुनामुक्त गर्न आदेश गरेको हो ।

यसअघि सर्वोच्च अदालतले सरकारलाई विप्लव समुहका कार्यकर्तालाई पक्राउ गर्नुको कारण बन्दीसहित अदालतमा उपस्थित हुन आदेश गरेको थियो । आजको नागरिक दैनिकमा यो खबर छ । 

८ बर्ष अगाडि

प्रतिक्रिया