प्रलेस नेपालद्वारा स्रष्टा थपलियालाई यथाशिघ्र रिहा गर्न माग (विज्ञप्तिसहित)

६ बर्ष अगाडि

काठमाडौं – प्रगतिशील लेखक संघ नेपाल केन्द्रीय समितिले आफ्ना पूर्व केन्द्रीय उपाध्यक्ष तथा प्रगतिशील स्रष्टा खेम थपलियाको गिरफ्तारीप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरी र महासचिव समीर सिंहले प्रेस विज्ञप्ति जारी गर्दै थपलियालाई यथाशीघ्र रिहाई गर्न सरकारसँग माग गरेको छ ।

विज्ञप्तिको पूर्णपाठ :

६ बर्ष अगाडि

प्रतिक्रिया