सरकारको नीति तथा कार्यक्रमः  ५ वर्षभित्र हालको प्रतिव्यक्ति आय दोब्बर पारिने

८ बर्ष अगाडि

काठमाडौं– आगामी ५ वर्षभित्र  नेपालीको  प्रतिव्यक्ति आय दोब्बर बनाइने भएको छ ।  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले हालको नीति तथा कार्यक्रम अबको पाँच वर्षभित्र दोब्बर  बनाइने नीति लिइएको बताइने । 
यस्तै  १० वर्षभित्र देशको आर्थिक अवस्था मध्यम स्तरमा स्तरोन्नती गरिने लक्ष्य लिइएको छ ।  दीगो विकासका लक्ष्य हासिल गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 
नीति तथा कार्यक्रममार्फत गैरआवाशीय नेपालीलाई विदेशमा आर्जन गरेको  ज्ञाप र सिपलाई प्रयोग गर्ने प्रोत्साहित गर्ने नीति लिइएको छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया