काठमाडौं – काठमाडौंको स्वयम्भूमा गोली चलेको छ ।
महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले गोली चलाएको बताइएको छ । प्रहरीको तर्फबाट दुई राउन्ड गोली चलेको छ ।
स्वयम्भूकाे विजेश्वरी हाउजिङ नजिकै गाेली चलेकाे अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । गाेली लागेर एक जना घाइते भएकाे र उनलाई उपचारका लागि अस्पताल लाँदै गरेकाे थापाले जानकारी दिए ।
थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया