बालकलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा तुलसीपुरमा एक एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका–१४ बस्ने ४१ बर्षका भारतीय मुलका मविन राई रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घटना एक साता अघिको भएपनि आर्थिक लेनदेनमा कुरा नमिलेपछि प्रहरीकहाँ आइपुगेको प्रहरीको दावी छ ।
केहि बर्षअघि पनि उनले तुलसीपुरकै एक कान नसुन्ने व्यक्तिमाथि जबरजस्ती करणी गरेको अभियोगमा जेल सजाय भोगिसकेका छन् ।
प्रतिक्रिया