काठमाडौँ– सुविसु भवनमा भीषण आगलागी भएको छ । घटनास्थलमा आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालुवाटारको सुविसु भवनमा आगलागी भएको पुष्टि गरे ।
थप विवरण आउन बाँकी ।
प्रतिक्रिया