दुई विधेयक टेबुल

६ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त दुई विधेयक टेबुल भएको छ ।  
टेबुल भएका विधेयकमा ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ हुन् ।  दुवै  विधेयक प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले टेबुल गर्नुभएको हो । 

६ बर्ष अगाडि

प्रतिक्रिया