एआईजी नबनाई डिआईजीमै सरुवा

८ बर्ष अगाडि

काठमाडौँ- सरकारले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी मा बढुवा नगरी एआईजकी दावेदार रहेका डिआईजीलाई सरुवा गरेको छ । 

गृहमन्त्रालयले प्रहरी नायव महानिरिक्षक डिआईजीहर सरुवा र पदस्थापन गरेको हो । 

प्रहरी महानिरिक्षक आईजीपीको नियुक्ति भएको दुई महिनापछि मन्त्रालयले आईजीपीका ब्याची पाँच जना डिआईजीलाई सरुवा गरेको छ भने एक हप्ता अघि बढुवा भएका १६ जना डिआईजीको पदस्तथापन गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख पुस्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । 

आइजीपीको प्रतिस्ठानमा सरुवा गरिएको छ ।आजको नागरिक दैनिकमा खबर छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया