आज देशभर भारी वर्षाको सम्भावना

६ बर्ष अगाडि

आज देशभर आंशिकदेखि सामान्य बदली रहेको र पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपालको तराई भूभाग दक्षिणतिर अवस्थित मनसुनको न्यून चापीय रेखा बिस्तारै नेपालतर्फ सर्दैछ ।

केहि स्थानमा मेघ गर्जन र चट्याङ्ग पर्ने सम्भावना रहेको तथा मध्य र पुर्वका पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया