डोटी – डोटीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर आदर्श गाउँपालिका–५ बस्ने १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।
गए राति जङ्गे भुलले जङ्गली जनावर धपाउनलाई गोली हान्दा तपेशको टाउकोमा गोली लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
अहिले गोली प्रहार गर्ने जङ्गे भुल प्रहरीको नियन्त्रणमा छन् ।
प्रतिक्रिया