के अब पुरा गर्लान त योगेशले रबिन्द«को सपना ?

६ बर्ष अगाडि

योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनिसके पछि उनि माथी जिम्मेवारीसगैँ चुनौती पनि थपिएको छ ।

उनी मन्त्री भएसगैँ सामाजिक संजालमा धेरै बुद्धिजिबीले उनको कार्यकाल निक्कै चुनौतीपुर्ण हुने कुरा बताउदै आई रहेका छन् ।

२०७५ फागुन १५ गते ताप्लेजुङको पाथिभरास्थित तारेढुङ्गा सिस्ने भिरमा भएको हेलिकप्टर दुर्घटनमा पुर्ब पर्यटन मन्त्री रबिन्द« अधिकारी  निधन भएको थियो ।

उनले विसं २०७४ चैत २ गते पर्यटनमन्त्रीको जिम्मेवारी लिएपछि गरेको प्रतिबद्धतामा कहिल्यै पछाडि फर्कनु परेको थिएन। त्यतिबेला गरिएका अधिकांश प्रतिवबद्धता व्यवहारतः पूरा भएका थिए । 

पाँच महीनाको अन्तरालपछि मुलुकले अर्का आशलाग्दा जुझारु पर्यटनमन्त्री पाएको छ । 

अब मन्त्री अधिकारीले थालेका अधुरा कामलाई सफल पार्नु मन्त्री भट्टराईको जिम्मेवारीसँग जोडिएका चुनौती हुन् । 

के अब पुरा गर्लान त योगेशले रबिन्द«को सपना ?
 

६ बर्ष अगाडि

प्रतिक्रिया