नेपालमै उत्पादन हुन थालेपछि ईंटामा भारतीय एकाधिकार तोडियो

६ बर्ष अगाडि

बाँके – बाँकेमा घर बनाउन लाई भारतीय ईंटा प्रयोग हुन छोडेको छ ।

अहिले बाँकेमा ईंटा उत्पादन हुन थालेपछि भारतीय एकाधिकार तोडिएको हो । 

नेपालमै  ईंटा उत्पादन हुन थालेपछि एक दशकयता भारतीय ईंटा बाँके भित्रिन छाडेको छ ।

यहाँ उत्पादन भएको ईंटा छिमेकी कर्णाली प्रदेशको अधिकाँश निर्माणमा पनी प्रयोग हुदैँ आएको छ ।

यहाँका ईंटा उद्योगमा काम गर्ने मजदूर भने अधिकाँश भारतीय रहेका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया