काठमाडौँ – काठमाडौं महानगरले विभिन्न स्थानमा पार्क निर्माण गर्ने योजना ल्याएको छ ।
महानगरले काठमाडौंभित्र मनोरञ्जन स्थलको अभाव महशुस गर्दै ११ वटा रमणीय पार्क बनाउन लागेको हो ।
रमणीय पार्क सगैँ महानगरपालिकाले अरु ४० वटा आयोजना निर्माण गर्न ९५ करोड ९६ लाख बजेट विनियोजन गरेको छ ।
प्रतिक्रिया