प्रतिनिधिसभा बैठक भोली सम्मका लागी स्थगित

६ बर्ष अगाडि


काठमाडौँ –  प्रतिनिधिसभा बैठकमा  विपक्षी दलबाट नाराबाजी भएपछी बैठक भोली १६ गते दिउँसो २ बजे सम्मका लागी स्थगित भएको छ । बैठकमा विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसदहरुले नाराबाजी  गरेका थिए ।

आज संसद शुरु हुनासाथ विपक्षी सांसदहरु उभिए पछि सभामुख कृष्णबहादुर महराले शून्य समयको कार्बाही अगाडि बढाएका थिए । तर, सभामुख महराले अगाडि बढाउनासाथ विपक्षी सांसदहरुले नाराबाजीसहित रोष्टम घेराउ गरेका हुन् ।

नाराबाजी भएको केही छिन पछी बैठक स्थगित भएका हो ।


 

६ बर्ष अगाडि

प्रतिक्रिया