‘प्रचण्ड’ उडे युएई

६ बर्ष अगाडि

काठमाडौं – नेकपा का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज युएई प्रस्थान गरेका छन् ।

पत्नी सीता छोरीहरू रेणु र गंगासहित तीन जना बच्चा सहित ‘प्रचण्ड’ आज बिहान ९ः३० बजे युएई प्रस्थान गरेका हुन् ।

प्रचण्ड निकट स्रोतले दिएको जानकारी अनुसार प्रचण्ड १८ गते नेपाल फर्किनेछन्।

६ बर्ष अगाडि

प्रतिक्रिया