केन्द्रीय बैंकले १३ अर्बको टे«जरी बिल लिलाम गर्दै

६ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले उक्त प्रक्रियामा सहभागी भई ट्रेजरी बिल खरिदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया