स्विमिङ पुलमा डुबेर मृत्यु

६ बर्ष अगाडि

चितवन– स्विमिङ पुलमा पौडिन नजान्दा एक जनाको मृत्यु भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ नारायणथानका ४८ वर्षीया छादबहादुर थापाको पूर्वी चितवनको सौराहनस्थित होटल रेन फरेष्टको स्विमिङ्गपुलमा डुबेर ज्यान गएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । 

‘थापालाई काठमाडौंको कुनै एक म्यानपावर कम्पन्नीले इन्टरटेन्टमेन्ट गराउन ल्याएको पाईएको छ, ‘राती गर्मी भई स्विमिङ गर्न भनि हाम्फालेको र  पौडिन  नजानेपछि डुबेर मृत्यु भएको पाइएको छ’ एसपी मल्लले जानकारी दिए । 

६ बर्ष अगाडि

प्रतिक्रिया