काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले साधारण सेयर विबक्री गर्ने भएको छ । सो कम्पनीले रु ३० करोड बराबरको ३० लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको जनाएको छ ।
साधारण शेयर बिक्रीका लागि कम्पनीले साउन २९ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ ।
सभाले आर्थिक वर्ष ०६४र०६५ देखि गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन पारित गर्ने कार्यक्रम रहेको छ । कम्पनीले गत आर्थिक वर्षदेखि निर्जीवन बीमा व्यवसाय सुरु गरेको हो ।
प्रतिक्रिया