सहृलियत सहित मर्जरमा जान बैंकहरुलाई प्रोत्साहन

६ बर्ष अगाडि

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सहुलियत सहति बैंक तथा वित्तिय संस्थालाई मर्जरमा जान प्रोत्साहन गरेको छ । मर्जरमा गएर २००७७ असार मसान्त भित्र एकिकृत कारोबार गरेमा त्यस्ता बैंकहरुले  कृषि, उर्जा, पर्यटन जस्ता पा्रथमिकता प्राप्त क्षेत्रमा २०७८ सम्ममा कर्जा प्रवाह गर्दा हुने व्यवस्था गरेको छ । साथै शाखा सञ्चालन गर्न स्विकृत लिइरहनु नपर्ने व्यवस्था पनि केन्द्रिय बैंकले गरेको  छ ।

प्रतिक्रिया