माइला लामालाई यथाशिघ्र रिहा गर : प्रलेस

६ बर्ष अगाडि

काठमाडौं :  प्रगतिशील लेखक संघले सोमबार विज्ञप्ति निकाली जनवादी कलाकार एवंम प्रलेस, नेपालका पुर्व केन्द्रीय सल्लाहकार माइला लामाको गिरफ्तारीप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको र स्रष्टा माइला लामालाई यथाशिघ्र रिहा गर्न विशेष माग गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठसहित 

६ बर्ष अगाडि

प्रतिक्रिया