काठमाडौँ – गृह मन्त्रलायको वार्षिक कार्य सम्पदा प्रगति र आगामी कार्यदिशा सम्बन्धमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मन्त्रलायले आफ्नो कार्यक्षेत्र सँग जोडिएका बिभिन्न विषय सूचीमा प्रस्तुतीकरण दिन अन्तरक्रिया कार्यक्रम राखेको हो ।
कार्यक्रममा गृह मन्त्रालयको कार्यक्षेत्र , मुख्य उपलब्धिहरु ,वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन र प्रगति , प्रमुख समस्या र चुनौती , आगामी कार्यदिशा लगायतका बिषयमा प्रस्तुतीकरण दिईएको थियो ।
प्रतिक्रिया