काठमाडौं– सशस्त्र प्रहरीका २९ इन्सपेक्टर डिएसपीमा बढुवा सिफारिस भएका छन् ।
रिक्त सशस्त्र प्रहरी नायव निरीक्षक (डीएसपी)पदमा सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ अनुसार बढुवाको सिफारिश गरिएको हो ।
बढुवा सिफारिसप्रति चित्त नबुझे ७ दिनभित्र समिति समक्ष उजुरी गर्न सकिने जनाइएको छ ।
प्रतिक्रिया