काठमाडौँ – नेपाल स्टक एक्सचेञ्जमा आज दुई कम्पनीको शेयर सूचीकृत भएको छ।
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद र एनएमबि माइक्रोफाइनान्सको बोनस शेयर गरी कूल ७७ लाख ५१ हजार ६६४ कित्ता शेयर धितोपत्र बजारमा सूचीकृत भएको हो।
इन्स्योरेन्सले २०७५ चैत २५ देखि २०७६ बैशाख २९ गतेसम्म हकप्रद बिक्री गरेर जेठ २१ गते बाँडफाँड गरेको थियो।
प्रतिक्रिया