बंगुरको मासु विवादमा सेनाका मुस्लिम सिपाहीको जागिर गयो

८ बर्ष अगाडि


काठमाडौ – सैन्य मेसमा बंगुरको मासु पाकेको भाँडोमा पकाइएको खाना नखाने एक मुस्लिम प्युठलाई नेपाली सेनाले जागिरबाट हटाएको छ ।
 आजको नयाँ पत्रिका दैनिकले लेखेको छ–धार्मिक आस्था बचाउन दिएको राजीनामा अस्वीकृत गर्दै तालिममा खटाएको सेनाले पाँच महिनापछि भने तालिमकै अवधिमा  राजीनामा स्वीकृत भएको भन्दै उनलाई घर पठाइएको छ ।
१४ वर्षदेखि सेनामा कार्यरत मोहम्मद जाबिर  खाँ यसरी सेवाबाट निकालिएका हुन् ।

 

८ बर्ष अगाडि

प्रतिक्रिया