कामनासेवाको नयाँ शाखा  मध्यपुर ठिमीमा

६ बर्ष अगाडि

काठमाडौं – मध्यपुर ठिमी महानगरपालिका स्थित राधेराधेमा  कामना सेवा विकास बैंकले नयाँ शाखा स्थापना गरेको छ । 
उक्त शाखासगैँ  बैंकको ९३ वटा शाखा पुगेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया