मुख्यमन्त्रीको सुरु भयो चौतर्फी आलोचना

८ बर्ष अगाडि

 
एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अगाडि घरायसी समस्याबारे उजुरी गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । 

उनले  भने, ‘ जनकपुरमा लालबाबु राउतले देशभित्रको घरायसी अशन्तोसबारे विदेशी पाहुनाको अगाडी उजुरी गर्नु दुर्भाग् पूर्ण हो। अबदेखि बिदेसी पाहुनाको अगाडी के कति बोल्ने भन्ने कुरो परराष्ट्र मन्त्रालयले नियन्त्रण गर्नु पर्छ ।’
यस्तै उनले  मोदीको एउटा कार्यक्रममा सत्ता पक्ष्यको अन्तरिक खटपटको कारण माओबादी मन्त्रीहरुले बहिस्कार गर्नु नालायकीपन भएको समेत बताएका छन् । माओवादी मेन्त्रीहरुले मोदीको  राष्ट्रिय सभागृहमा राखिएको अभिनन्दन कार्यक्रम बहिस्कार गरेका थिए । 

यस्तै उनले  साझा विवेकशील पार्टीले  राजनैतिक मोदीको विरोधमा ब्यानर राख्दा हटाइएको बारे पनि विरोध गरेका छन् ।

८ बर्ष अगाडि

प्रतिक्रिया