काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुन्य दशमलव ४१ अंकले बढेर १ हजार २ सय ५० दशमलव ६८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव १० अंकले बढेर २ सय ६९ दशलमव १६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
आज ५१ करोड ८ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज दिन ११ वटै उपपरिसुचकहरुमा ३ वटा समूह बढेको छ भने ८ वटा समूह घटेका छन् ।
प्रतिक्रिया