हकप्रद शेयर ल्याउदै ग्लोबल आइएमई

६ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डबाट मंगलबार स्वीकृति पाएपछी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आउने भएको छ ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन १ गते कम्पनीको बुक क्लोज हुनेको छ ।

असार ३१ गतेसम्म शेयर किन्ने शेयरधनीले  शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया