रात्री बस दुर्घटना हुँदा ५ को मृत्यु

८ बर्ष अगाडि

प्युठान- रात्री बस दुर्घटना हुँदा प्युठानमा ५ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट प्युठानको खलंगा आउँदै गरेको ना ४ ख १८७६ नम्बरको बस सरुमारानी गाउँपालिकाको पाकुरी खोलामा दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य एक जनाको उपचारका क्रममा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ ।
घटनाबारे  विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

 

 

८ बर्ष अगाडि

प्रतिक्रिया