काठमाडौं – एनआईसी एशिया बैंकले एक सुचना मार्फत कर्मचारी माग गरेको छ ।
बैंकले जारी गरेको सुचनामा डेपुटी म्यानेजरदेखि चार्टर्ड एकान्टेण्टसम्म कर्मचारीको माग गरीएको छ।
जसमा डेपुटी म्यानेजर , डेपुटी हेड, त्यस्तैगरि ब्रान्च म्यानेजर, रिलेशनसीप म्यानेजर, सर्भिस म्याजेजर, क्रेडिट अफिसर, सेन्ट्रल सर्पोट अफिसर, चार्टर्ड एकाउन्टेण्ट लगाएतका पदमा केही कर्मचारीको माग गरेको छ ।
प्रतिक्रिया