काठमाडौं – हिमाल दोलखा हाइड्रोपावरले आज बाट सर्वसाधारणमा आईपीओ जारी गर्दैछ ।कम्पनीले ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।
कुल ७६ लाख ७२ हजार २ सय १० कित्तामध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको छ ।
प्रतिक्रिया