काठमाडौँ – महालक्ष्मी विकास बैंकले ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १०% सम्मको छुट पाउनेछ । यसका साथै फार्मेसीमा औषधी खरिद गर्दा ५% सम्मको छुट पाउन सक्ने भएको छ ।
प्रतिक्रिया