काठमाडौं – आँधीखोला लघुवित्तको आईपीओ भर्न बुधबार अन्तिम दिन रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर विक्रीमा ल्याएको हो ।
सोमबारसम्म मागभन्दा ८ गुणाबढी आवेदन परिसकेको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २ हजार कित्तसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया