नेप्सेमा आयो २ अंकको वृद्धि, ४६ करोड ८२ लाखको कारोबार

६ बर्ष अगाडि

काठमाडौँ – आज  नेप्सेमा २ दशमलव ९२ अंकले बढेर १ हजार २ सय ५० दशमलव २७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव २७ अंकले बढेर २ सय ६९ दशलमव ०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।आज १ सय ६५ कम्पनीको ४६ करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 
आज  ११ वटा उपपरिसुचकहरुमा ७ वटा समूह बढेको छ भने ४ वटा समूह घटेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया