हिमालयन बैंकको ऋणपत्र साउन २ बाट

६ बर्ष अगाडि

काठमाडौं – हिमालयन बैंकले ३० लाख कित्ता ऋणपत्र साउन २ गतेदेखि खुला गर्ने भएको छ ।

बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई बिक्री गर्न लागेको हो । 

बैंकको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया