एजेन्सी – बजेट भाषणपछि शेयर बजार ओलारो लाग्ने क्रम भारतमा रोकिएको छैन ।
मंगलबार पनि बम्बाइ स्टक एस्क्चेञ्ज(बीएसइ) सेन्सेक्सममा टाटा समूहको टाइटन कम्पनीको बजारपुँजीकरण(भ्यालुएसन)मा एकै दिन करिब १५००० करोडले गिरावट भएको छ ।
टाइटनको विगत ६ वर्षमा यो नै ठूलो भ्यालुएसन गिरावट हो ।
प्रतिक्रिया