हिमाल दोलखाको आईपीओ भोलीबाट

६ बर्ष अगाडि

काठमाडौं –  हिमाल दोलखा हाइड्रोपावरले भोलीबाट  सर्वसाधारणलाई आईपीओ जारी गर्दैछ ।

कम्पनीले  ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

कुल ७६ लाख ७२ हजार २ सय १० कित्तामध्ये १ लाख ५३ हजार ४ सय ४४ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको छ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया