काठमाडौँ –आज बाट घोडीघोडा लघुवित्तको आईपीओ निष्काशन बन्द हुँदैछ।
यसअनुसार लघुवित्तको शेयरमा आवेदन गर्न इच्छुक लगानीकर्ताले मंगलबार कार्यालय समयभित्र आवेदन गरिसक्नुपर्नेछ।
उच्च माग परिसकेकाले उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ।
सोमबारसम्ममा निष्काशन भएको कित्ताको आधारमा ३० गुणा बढी २ लाख १४ हजार बढी आवेदकबाट ३७ लाख ५२ हजार कित्ताका लागि आवेदन परिसकेको छ।
प्रतिक्रिया