काठमाडौं – सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको सोमबार नेपाल स्टक एक्सचेन्जमा बोनस शेयर सूचिकृत भएको छ ।
लघुवित्तको ३ लाख २३ हजार १९० कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया