काठमाडौँ – सिभिल बैंकले धनगढीमाईमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन धनगढीमाई नगरपालिकाको मेयर हरि नारायण चौधरीले गरेका थिए ।
धनगढीमाई शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ९० पुगेकोे पनि बैंकले जनाएको छ ।
प्रतिक्रिया